जलजला गाउँपालिकामा बुझायो नेकपाले ज्ञापन–पत्र

साजन परियार/जलजला माघ ६ गते ।  नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जलजला गाउँपालिका कमिटिले जलजला गाउँपालिकाको कार्यालय लामाखेत पर्वतमा सोमबार ज्ञापन –पत्र बुझाएको छ । पार्टीको पालिका कमिटि अध्यक्ष दिपक आचार्य सहितको टोलीले गाउँपालिका उपाध्यक्ष सिमा गर्बुजालाई ज्ञापन – पत्र बुझाएको हो । गाउँपालिकाबाट प्रवाह हुने सेवाप्रवाह,विकास निर्माण र जनताको सरोकारका विषयहरुलाई समेटेर ज्ञापनपत्र बुझाएको पालिका कमिटि अध्यक्ष … Continue reading जलजला गाउँपालिकामा बुझायो नेकपाले ज्ञापन–पत्र